समाचार

समाचार

मधेशमा राजनीतिक किचलो गहिरियो: सात दलीय गठबन्धनले बैठक बहिष्कार, प्रदर्शन जारी

काठमाडाैं, शनिबार, २९ कात्तिक २०८२ – मधेश प्रदेशमा राजनीतिक अस्थिरता गहिरिँदै गएको…

मुख्यमन्त्री यादव भन्छन्– ‘मलाई सुरक्षा खतरा छ, आन्दोलनकारी लक्षित’

शनिबार, २९ कात्तिक, काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूलाई…

चीनको आश्वासन : ‘नेपालको निर्वाचन सफल बनाउन पूर्ण सहयोग गरिनेछ’

२९ कात्तिक २०८२, शनिबार काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले…

दक्षिण कोरियामा सञ्चारमन्त्री खरेल : ‘फागुन २१ को निर्वाचन सुशासनसहित सम्पन्न हुन्छ’

२९ कात्तिक २०८२, शनिबार काठमाडौं । दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चार तथा…

सभामुखको कदमप्रति सात दलको विरोध : मधेशलाई मुठभेडतर्फ धकेल्ने आरोप

२८ कात्तिक २०८२, जनकपुरधाम – मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि सात राजनीतिक…

मतदाता नामावली दर्तामा भीड बढेपछि म्याद थप

२८ कात्तिक, काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावली संकलनको म्याद ५ दिन थप…

राजनीतिक अस्थिरताबीच संयमित आचरणको आग्रह गर्दै मधेश प्रदेश प्रमुखको अपिल २८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले पछिल्ला राजनीतिक घटनाक्रमले प्रदेशमा अस्थिरता बढेको भन्दै सबै पक्षलाई संयमित र जिम्मेवार राजनीतिक आचरण अपनाउन आग्रह गरेका छन्। बिहीबार पदभार ग्रहण गरेका लाभले शुक्रबार विज्ञप्ति जारी गर्दै राजनीतिक अस्थिरताले सामाजिक, आर्थिक, राजनीतिक र प्रशासनिक प्रक्रिया प्रभावित पारेको उल्लेख गरे। समाज निरन्तर परिवर्तनशील रहने भए पनि अनुशासन, संयमता र दृढताका साथ लक्ष्यतर्फ केन्द्रित रहन आवश्यक रहेको उनले बताए। प्रदेश प्रमुख लाभले संविधानको मूल मन्त्र ‘सहअस्तित्व, समन्वय र सहकार्य’ लाई आत्मसात् गर्दै एक-अर्काको अस्तित्व र मर्यादाप्रति सम्मान जनाउन आग्रह गरे। मधेश प्रदेशले संघीयताको कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले संघीयताप्रतिको भरोसा बलियो बनाउन नागरिकदेखि राजनीतिक नेतृत्वसम्म सबैको जिम्मेवारी रहेको बताए। बढ्दो अनिश्चितता, अविश्वास र आक्रोशका कारण विकासदेखि प्रशासनिक काम प्रभावित भइसकेकाले विधिसम्मत समाधानमार्फत स्थिरता कायम गर्नुपर्ने उनले भने। विज्ञप्तिमा उनले राजनीतिक दल, नेतृत्व, सञ्चार क्षेत्र, बुद्धिजीवी, व्यवसायी, नागरिक समाज र प्रदेशका कर्मचारीलाई सुशासनयुक्त, सुशिक्षित, सुस्वास्थ्य र समुन्नत मधेश निर्माणका लागि एकजुट हुन आह्वान गरेका छन्। ‘समुन्नत भविष्य निर्माणका लागि सहकार्य, समन्वय र संवाद अनिवार्य छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘मधेश प्रदेशको प्रगतिमा सबैले हातेमालो गर्नुपर्छ।’

२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले पछिल्ला राजनीतिक…

सर्भर समस्या समाधान गर्न प्रधानमन्त्री कार्कीको निर्वाचन आयोगलाई आग्रह

२०७९ कात्तिक २८, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्ताका लागि अनलाइन…

मधेशमा सभामुख मण्डलको निर्णय बदर– महाभियोग दर्ता भइसकेपछि पद रिक्त भएको दाबी

जनकपुरधाम, २७ कात्तिक । मधेश प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलले गरेका पछिल्ला निर्णयहरू…

बिश्वखबर डेस्क

बिहार मतगणनामा एनडीएको बलियो बढत, नीतिश फेरि सत्ताको नजिक

२८ कात्तिक, काठमाडौं । बिहार विधानसभा निर्वाचनको प्रारम्भिक मतगणना बिहीबार बिहानदेखि सुरु…