समाचार

समाचार

मतदाता नामावली दर्तामा भीड बढेपछि म्याद थप

२८ कात्तिक, काठमाडौं। निर्वाचन आयोगले मतदाता नामावली संकलनको म्याद ५ दिन थप…

बिश्वखबर डेस्क

राजनीतिक अस्थिरताबीच संयमित आचरणको आग्रह गर्दै मधेश प्रदेश प्रमुखको अपिल २८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले पछिल्ला राजनीतिक घटनाक्रमले प्रदेशमा अस्थिरता बढेको भन्दै सबै पक्षलाई संयमित र जिम्मेवार राजनीतिक आचरण अपनाउन आग्रह गरेका छन्। बिहीबार पदभार ग्रहण गरेका लाभले शुक्रबार विज्ञप्ति जारी गर्दै राजनीतिक अस्थिरताले सामाजिक, आर्थिक, राजनीतिक र प्रशासनिक प्रक्रिया प्रभावित पारेको उल्लेख गरे। समाज निरन्तर परिवर्तनशील रहने भए पनि अनुशासन, संयमता र दृढताका साथ लक्ष्यतर्फ केन्द्रित रहन आवश्यक रहेको उनले बताए। प्रदेश प्रमुख लाभले संविधानको मूल मन्त्र ‘सहअस्तित्व, समन्वय र सहकार्य’ लाई आत्मसात् गर्दै एक-अर्काको अस्तित्व र मर्यादाप्रति सम्मान जनाउन आग्रह गरे। मधेश प्रदेशले संघीयताको कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले संघीयताप्रतिको भरोसा बलियो बनाउन नागरिकदेखि राजनीतिक नेतृत्वसम्म सबैको जिम्मेवारी रहेको बताए। बढ्दो अनिश्चितता, अविश्वास र आक्रोशका कारण विकासदेखि प्रशासनिक काम प्रभावित भइसकेकाले विधिसम्मत समाधानमार्फत स्थिरता कायम गर्नुपर्ने उनले भने। विज्ञप्तिमा उनले राजनीतिक दल, नेतृत्व, सञ्चार क्षेत्र, बुद्धिजीवी, व्यवसायी, नागरिक समाज र प्रदेशका कर्मचारीलाई सुशासनयुक्त, सुशिक्षित, सुस्वास्थ्य र समुन्नत मधेश निर्माणका लागि एकजुट हुन आह्वान गरेका छन्। ‘समुन्नत भविष्य निर्माणका लागि सहकार्य, समन्वय र संवाद अनिवार्य छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘मधेश प्रदेशको प्रगतिमा सबैले हातेमालो गर्नुपर्छ।’

२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले पछिल्ला राजनीतिक…

बिश्वखबर डेस्क

सर्भर समस्या समाधान गर्न प्रधानमन्त्री कार्कीको निर्वाचन आयोगलाई आग्रह

२०७९ कात्तिक २८, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्ताका लागि अनलाइन…

बिश्वखबर डेस्क

मधेशमा सभामुख मण्डलको निर्णय बदर– महाभियोग दर्ता भइसकेपछि पद रिक्त भएको दाबी

जनकपुरधाम, २७ कात्तिक । मधेश प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलले गरेका पछिल्ला निर्णयहरू…

बिश्वखबर डेस्क

बिहार मतगणनामा एनडीएको बलियो बढत, नीतिश फेरि सत्ताको नजिक

२८ कात्तिक, काठमाडौं । बिहार विधानसभा निर्वाचनको प्रारम्भिक मतगणना बिहीबार बिहानदेखि सुरु…

बिश्वखबर डेस्क

अविश्वास प्रस्तावपछि सभामुख मण्डलको कडा कदम– मधेसका ५ सांसद पदमुक्त

कात्तिक २७, २०८२ बिहिवार मधेस प्रदेशसभाका पाँच जना सांसदलाई सभामुख रामचन्द्र मण्डलले…

बिश्वखबर डेस्क

निवर्तमान आईजीपी खापुङको उपत्यका बाहिर जान र विदेश भ्रमणमा रोक

निवर्तमान आईजीपी खापुङको उपत्यका बाहिर जान र विदेश भ्रमणमा रोक कात्तिक २७,…

बिश्वखबर डेस्क

दर्ज्यानी चिह्न लगाएपछि भावुक बने आईजीपी कार्की अमर प्रहरीको स्मरण गर्दै सम्बोधनको बीचमै भक्कानिए

२७ कात्तिक, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की दर्ज्यानी चिह्न…

बिश्वखबर डेस्क

नयाँ आईजीपीका चुनौती : प्रहरीको मनोबल उठाउने देखि शान्तिपूर्ण चुनाव सुनिश्चित गर्ने

२६ कार्तिक,काठमाडौं । सोमबारको मन्त्रिपरिषद् निर्णयबाट नेपाल प्रहरीका ३३औं महानिरीक्षक (आईजीपी) बनेका…

बिश्वखबर डेस्क