८ चैत्र, हेटौंडा : बागमती प्रदेश प्रहरी कार्यालयले एकजना वरिष्ठ हवल्दारलाई निलम्बन गरेको छ ।
प्रदेश प्रहरी कार्यालय हेटौंडाले वरिष्ठ प्रहरी हवल्दार सुरेन्द्र साह तेलीलाई निलम्बन गरेको हो ।
वरिष्ठ हवल्दार साहले प्रहरी आचरण र नियमावली विपरीत काम गरेकोले निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्माले जानकारी गराए ।
प्रहरीले रवाना गरेको ठाउँमा नगएर वरिष्ठ हवल्दार साह बेपत्ता भएकोले निलम्बन गरिएको प्रहरी नाय
बागमती प्रदेश कार्यालयद्वारा वरिष्ठ हवल्दार साह निलम्बित

Leave a Reply