नेप्से परिसूचक सामान्य अंकले घट्यो

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 91
पढ्न लाग्ने समय : 0 मिनेट

नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । बिहीबार ३.९४ अंकले घटेको सेयर बजार २०८४.०९ विन्दुमा पुगेर बन्द भएको छ।

यसदिन ३०४ कम्पनीको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४५० रुपैयाँ कारोबार भएको छ ।

यसदिन ९१ कम्पनीको सेयर मूल्य बढ्दा १४१ कम्पनीको घटेको छ भने १५ कम्पनीको स्थिर छ ।

ट्याग्स :