समाचार

समाचार

राजीनामाको दबाबबीच मन्त्री गुप्तालाई सरकारले दियो अमेरिका भ्रमण स्वीकृति

काठमाडौं, पुस २४ राजनीतिक गतिविधिमा संलग्न भएको आरोपसहित राजीनामाको दबाब झेलिरहेका युवा…

१५५ दिनको कार्यकालपछि राजीनामा, घिसिङले सार्वजनिक गरे उपलब्धि र निर्णयहरूको विस्तृत विवरण

काठमाडौं, पुस २४ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र…

प्रतिनिधि सभा निर्वाचनका लागि एक लाख ३३ हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना

काठमाडौं, पुस २४ सरकारले आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै ठूलो संख्यामा…

विशेष महाधिवेशनले कांग्रेस फुट्दैन : विभाजनको संकेत आए पहिलो बाहिरिने म नै हुँ — विश्वप्रकाश शर्मा

काठमाडौं, पुस २४ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावित विशेष महाधिवेशनबाट…

काठमाडौं बस दुर्घटना : मृतक ५, ३३ घाइतेको उपचार जारी

काठमाडौं, पुस २४ — काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु…

राष्ट्रिय सभा चुनावमा कांग्रेस–एमाले मिल्दा नेकपा बाहिरियो, महागठबन्धनको प्रयास असफल

काठमाडौं, २३ पुस राष्ट्रिय सभा निर्वाचनका लागि प्रमुख दलहरूबीच बन्ने भनिएको महागठबन्धन…

चुनावी उम्मेदवारीबारे मन्त्री खरेलको स्पष्टोक्ति : न उठ्ने, न पार्टी प्रवेश गर्ने कुनै निर्णय छैन

काठमाडौं, २३ पुस सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा उम्मेदवारी…

आज राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता, निर्वाचन तयारी तीव्र

काठमाडौँ, पुस २३ । राष्ट्रियसभा सदस्य निर्वाचनको प्रक्रिया आजबाट औपचारिक रूपमा अघि…

कलैयाका दुई विद्यालयमा अनुगमन, ७ शिक्षक तथा प्रधानाध्यापकलाई स्पष्टीकरण

कलैया, पुस २२ कलैया उपमहानगरपालिकामा शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले आज कलैया…

कोशी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन : कांग्रेस–एमालेका पुराना मन्त्री हटाइए, ५/५ नयाँ नियुक्त

विराटनगर, २२ पुस । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कांग्रेस–एमाले गठबन्धन सरकारमा…