आमसञ्चार प्राधिकरण द्वारा अनलाइन सञ्चारकर्मीलाई २ दिने तालिम सुरु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 0 मिनेट

२४ चैत,धनुषा-आमसञ्चार प्राधिकरण द्वारा अनलाइन सञ्चारकर्मीलाई २ दिने तालिम सुरु भएको छ ।

बर्दिवास स्थित ढल्केरको कोमल होटलमा आमसञ्चार प्राधिकरण द्वारा मधेस प्रदेशमा दर्ता भएका अनलाइनका सञ्चारकर्मीहरूको लागि समाचार लेखन एवम सम्पादन सम्बन्धि २ दिने तालिम शुरु भएको हो ।

मधेस प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादवले पानसमा बती बालेर उदघाटन गरेका हुन ।

मधेस प्रदेशका जिल्लाका पत्रकारहरूलाई वरिष्ठ पत्रकार धर्मेन्द झाले प्रशिक्षण दिईरहेका छन ।

Leave a Comment