सुवर्ण गाउँपालिकामा GenZ and Youth को ५१ सदस्यीय नगर समिति गठन

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 0 मिनेट

९ मंसिर २०८२

सुवर्ण गाउपालिकामा युवाहरूको भेलाले  मंगलबार सुवर्ण गाउपाकिका जेन्जी युथ बारा गठन भएको छ।

सुवर्ण गाउँपालिकामा GenZ and Youth of Bara जिल्ला सह–संयोजक अजय यादवको नेतृत्वमा ५१ सदस्यीय नगर समिति भव्य रूपमा गठन भयो।

पदाधिकारीहरू: अध्यक्ष: राजु यादव, उपाध्यक्ष: रितिक रोशन यादव, सचिव: दिपेश प्रसाद यादव, सह–सचिव: रुसतम हवारी, सह–सचिव: राजु कुमार यादव, प्रवक्ता: सतेन्द्र कुमार यादव

Leave a comment