विश्वकपको अन्तिम खेल सुखद बनाउन दुवै टोलीको लक्ष्य; नेपाल पहिलोपटक टस जित्दै फिल्डिङमा
५ फागुन, काठमाडौं । ले आईसीसी टी–२० विश्वकपअन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। मुम्बईस्थित मा भइरहेको खेलमा नेपालले फिल्डिङ रोजेपछि स्कटल्यान्ड ब्याटिङमा उत्रिएको हो।
यसअघिका तीनै खेलमा टस हारेको नेपालले यसपटक भने पहिलोपटक टस जितेको छ। प्लेइङ–११ मा एक परिवर्तन गर्दै लाई समेटिएको छ भने बाहिरिएका छन्। करण जारी प्रतियोगितामा विकेटविहीन रहेपछि टोली व्यवस्थापनले जोरालाई मौका दिएको हो। जोराका लागि भने यो टी–२० विश्वकपमा डेब्यू खेल बनेको छ।
Contents
समूह चरणबाट सुपर–८ को होडबाट बाहिरिसकेका नेपाल र स्कटल्यान्ड दुवै टोली प्रतियोगिताको अन्त्य जितसँग गर्न चाहन्छन्। नेपालले यसअघि इंग्ल्यान्डसँग ४ रनले, इटालीसँग १० विकेटले र वेस्ट इन्डिजसँग ९ विकेटले पराजय भोगेको थियो।
नेपालको प्लेइङ–११: कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्सन झा, सन्दीप जोरा, सोमपाल कामी, ललित राजवंशी, करण केसी।

