बिश्वखबर
पढ्न लाग्ने समय : 0 मिनेट

२९ असार, काठमाडौं :   नेपाली कांग्रेसले मन्त्रीहरु छनोटको मापदण्ड बनाएको छ ।

कांग्रेस कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले भने, ‘सकेसम्म एकै पटक नाम दिन्छौं ।’

Leave a Comment