दिल्लीकी मुख्यमन्त्री आतिशीले लिइन् शपथ

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 68
पढ्न लाग्ने समय : 0 मिनेट

५ असोज, काठमाडौं : दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाले शपथ लिएका छन् । शनिबार उपराज्यपाल भीके सक्सेनासामू पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

तत्कालीन मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिएका थिए । त्यही दिन आतिशीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेकी थिइन् ।

शनिबार शपथ लिएकी मुख्यमन्त्री आतिशीले मन्त्रिपरिषद् पनि गठन गरेकी छन् ।