स्थानिय तह रिपोर्टिङ सम्बन्धि तालिम बारामा समपन्न

बिश्वखबर
बिश्वखबर
पढ्न लाग्ने समय : 1 मिनेट

स्थानीय तह सम्बन्धि एक दिने तालिम बाराको कलैयामा शुक्रबार सम्पन्न भएको छ ।

कलैया स्थित दास गेस्ट हाउसमा आयोजित कार्यक्रमलाई कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह विधिवत रुपमा उद्घाटन गरेका थिए  । मेयर साहले मर्यादित पत्रकारिकता पेशा अंगालन कार्यक्रम सहभागी पत्रहरुलाइ आग्रज गरेका थिए ।

भ्रामक र पुर्वाग्रही रुपले समाचार सम्प्रेषण गर्दा पत्रकार र पत्रकारिता पेशाको गरिमा कम हुने भएको समाजको ऐनाको रुपमा पत्रकारिता पेशालाइ अगाडि बढाउन समेत मेयर साहले आग्रह गरेका थियो ।

सजाउ नेपाल बाराको आयोजना सम्पन्न स्थानीय तहको रिपोर्टिङ सम्बन्धि तालिम कार्यक्रम नेपाल पत्रकार महासङ्ह बाराका अध्यक्ष रमेश सुबेदिको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रममा बरिस्ठ पत्रकार सत्यप्रकाश श्रेष्ठ, गोकुल घोरासाइने, लक्ष्मी साह लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन पत्रकार संजय तिवारीले गरेका थिए ।

 

Leave a comment