आज ११० समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन पनि बुझाइँदै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

चैत ५, २०८२, काठमाडौं-प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिँदैछ। ले आजै उक्त कार्यक्रम आयोजना गरेको हो।

आयोगले यसअघि सार्वजनिक गरेको विवरणअनुसार का ५७, का २०, का १६, का ९ तथा र का ४/४ जना सांसद निर्वाचित भएका छन्।

प्रमाणपत्र वितरणपछि आयोगले आजै निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन समक्ष बुझाउने तयारी गरेको छ।

प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

Leave a Comment