प्रधानमन्त्री अनुपस्थितिप्रति विपक्षीको आपत्ति, रास्वपाले भन्यो– ‘क्रमभंगता मात्रै’

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 0 मिनेट

प्रधानमन्त्री संसद्मा उपस्थित नभएको विषयलाई लिएर विपक्षी दलहरूले सरकारको आलोचना गरेका छन् । उनीहरूले प्रधानमन्त्री संसद्प्रति प्रत्यक्ष रूपमा जवाफदेही हुनुपर्ने धारणा राखेका छन् ।
यद्यपि, मनिष झा आचार्य ले भने प्रधानमन्त्रीको अनुपस्थितिलाई अस्वाभाविक रूपमा नलिन आग्रह गरेका छन् । उनका अनुसार यो घटनालाई ‘निरन्तरताको क्रमभंगता’का रूपमा बुझ्न सकिने बताएका छन्

Leave a Comment