चादी सहित ४ जना भारतिय नागरिक हेटौंडामा पक्राउ

पढ्न लाग्ने समय : 1 मिनेट

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट चादी वस्तु अन्जादी १५ किलो सहित भारतियहरु लाइ आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटो बाट प्रहरी नायब निरीक्षक प्रमोद प्रसाद साहको कमान्डमा खटिएको प्रहरीले वीरगंज बाट काठमाडौतर्फ जाँदै गरेको ना.३च ७०७९ नम्बरको सानो भ्यान गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार भारतिय नागरिकलाई उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Leave a Comment