७बैशाख,बारा: मधेस प्रदेशको मिडिया काउन्सिलको अध्यक्षमा नेपाल पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष कमल उपाध्याय नियुक्त भएका छन ।
आज सम्पन्न मधेस प्रदेशको मन्त्री परिषद बैठकले उपाध्यायलाई काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो ।
उपाध्याय बाराको पुरानो दैनिक पत्रिका कृपा दैनिकका प्रधान सम्पादक हुन ।
मन्त्री परिषद बैठकले आम सञ्चार प्राधिकरणको अध्यक्षमा सप्तरीका जितेन्द्र खडगालाई नियुक्त गरेको छ ।
मधेस मिडिया काउन्सिलको अध्यक्षमा उपाध्याय नियुक्त
Leave a Comment
Leave a Comment

