एमालेको प्रतिनिधिसभा उम्मेदवार सूची सार्वजनिक, ८ क्षेत्रमा अझै टुंगो लाग्न बाँकी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौं । आइतबार, माघ ४, २०८२
नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याउँदै विस्तृत सूची सार्वजनिक गरेको छ। पार्टीले केही क्षेत्रमा उम्मेदवार हेरफेर गर्दै अन्तिम चरणको सूची तयार पारेको हो। हालसम्म ८ निर्वाचन क्षेत्रमा भने उम्मेदवार चयन हुन बाँकी रहेको एमालेले जनाएको छ।

संशोधित सूचीअनुसार उपाध्यक्ष विष्णु पौडेल पुनः रुपन्देही–२ बाट उम्मेदवार बनेका छन् भने पार्टी अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट चुनावी मैदानमा उत्रिने भएका छन्।

कोशी प्रदेश

ताप्लेजुङ–१ : क्षितिज थेवे

पाँचथर–१ : आइन्द्रसुन्दर नेम्वाङ

इलाम–१ : काजिमान कागते

इलाम–२ : सुहाङ नेम्वाङ

झापा–१ : रामचन्द्र उप्रेती

झापा–२ : देवराज घिमिरे

झापा–३ : हरिलाल राजवंशी

झापा–४ : लालप्रसाद साँवालिम्बू

झापा–५ : केपी शर्मा ओली

संखुवासभा–१ : डा. अर्जुन कार्की

धनकुटा–१ : राजेन्द्र राई

तेह्रथुम–१ : भानुभक्त ढकाल

भोजपुर–१ : शेरधन राई

सुनसरी–१ : टिकाराम लिम्बू

सुनसरी–२ : रेवतीरमण भण्डारी

सुनसरी–३ : भगवती चौधरी

सुनसरी–४ : जगदीशप्रसाद कुशियत

मोरङ–१ : घनश्याम खतिवडा

मोरङ–२ : दिलीपकुमार अग्रवाल

मोरङ–३ : इरनकुमार राई

मोरङ–४ : जीवन घिमिरे

मोरङ–५ : मनोज अग्रवाल

मोरङ–६ : विनोद ढकाल

सोलुखुम्बु–१ : कल्पना राई

खोटाङ–१ : देवविक्रम राई

ओखलढुंगा–१ : अस्मिता थापा

उदयपुर–१ : दुर्गाकुमार थापा

उदयपुर–२ : अम्बरबहादुर रायमाझी

मधेस प्रदेश

सप्तरी–१ : सुमनराज प्याकुरेल

सप्तरी–२ : जियाउलहक अंसारी

सप्तरी–३ : ताराकान्त चौधरी

सप्तरी–४ : गंगाप्रसाद चौधरी

सिराहा–१ : केदारनाथ यादव

सिराहा–२ : नवीनकुमार यादव

सिराहा–३ : लिलानाथ श्रेष्ठ

सिराहा–४ : बिल्टु साह

धनुषा–१ : रामचन्द्र मण्डल

धनुषा–२ : उमाशंकर अरगरिया

धनुषा–३ : जुलीकुमारी महतो

धनुषा–४ : रघुवीर महासेठ

महोत्तरी–१ : लक्ष्मी महतो कोइरी

महोत्तरी–२ : रामपरिक्षण यादव

महोत्तरी–३ : मनोजकुमार सिंह

महोत्तरी–४ : सरोजकुमार यादव

सर्लाही–१ : मनोज देवकोटा

सर्लाही–२ : धर्मेन्द्र राय

सर्लाही–३ : हरिप्रसाद उप्रेती

सर्लाही–४ : रवि सिंह कुशवाह

रौतहट–१ : अजयकुमार गुप्ता

रौतहट–२ : शैलेन्द्र साह

रौतहट–३ : कुन्दनप्रसाद कुशवाहा

रौतहट–४ : रामजी साह

बारा–१ : अच्युतप्रसाद मैनाली

बारा–२ : बलवीरप्रसाद चौधरी

बारा–३ : ज्वालाकुमारी साह

बारा–४ : कृष्णकुमार श्रेष्ठ

पर्सा–१ : प्रदीपकुमार यादव

पर्सा–२ : टुंगो लाग्न बाँकी

पर्सा–३ : प्रमोद जैसवाल

पर्सा–४ : जालिम मिया

बागमती प्रदेश

सिन्धुली–१ : प्रदीपकुमार कटुवाल (केसी)

सिन्धुली–२ : मनोजजंग थापा

रामेछाप–१ : माधवप्रसाद ढुंगेल

दोलखा–१ : पार्वत गुरुङ

सिन्धुपाल्चोक–१ : होमनारायण श्रेष्ठ

सिन्धुपाल्चोक–२ : शेरबहादुर तामाङ

काभ्रेपलान्चोक–१ : अमित लामा

काभ्रेपलान्चोक–२ : अशोककुमार ब्याञ्जु श्रेष्ठ

धादिङ–१ : भूमी त्रिपाठी

धादिङ–२ : धनबहादुर घले

नुवाकोट–१ : बद्री मैनाली

नुवाकोट–२ : केशवराज पाण्डे

रसुवा–१ : प्रेमबहादुर तामाङ

चितवन–१ : कमलराज पाठक

चितवन–२ : अस्मिन घिमिरे

चितवन–३ : शंकरराज थपलिया

मकवानपुर–१ : रामेश्वर राना

मकवानपुर–२ : महेशकुमार बर्तौला

(काठमाडौं, ललितपुर र भक्तपुरका केही क्षेत्रमा उम्मेदवार टुंगो लाग्न बाँकी)

Leave a Comment