झापा–५ मा बालेनको अग्रता, ओली सुरुवातमै पछि

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२२ फागुन, झापा । बहुप्रतीक्षित झापा क्षेत्र नम्बर–५ को प्रारम्भिक मतगणनामा अग्रता लिएका छन्।

प्रारम्भिक गणनामा का वरिष्ठ नेता शाहले ८१४ मत प्राप्त गरेका छन्।

कूल १ हजार ४०० मत गणना हुँदा ले ३८४ मत प्राप्त गरेका छन्। उनी का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री हुन्।

यसपटकको निर्वाचनमा झापा–५ लाई मुख्य प्रतिस्पर्धात्मक क्षेत्रका रूपमा हेरिएको छ। प्रारम्भिक मतगणनामा बालेनले अग्रता लिए पनि अन्तिम नतिजा भने सम्पूर्ण मतगणना सम्पन्न भएपछि मात्रै स्पष्ट हुने बताइएको छ।

Leave a Comment