चैत १, २०८२-काठमाडौं । गृहमन्त्री लाई राष्ट्रिय सभा सदस्यको लागि सिफारिस गरिएको छ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको कोटामा सिफारिस गरेको हो।
हाल राष्ट्रिय सभामा १९ मध्ये १८ सिटमा निर्वाचन भइसकेको छ। नेपाली कांग्रेसका ९ जना, नेकपा एमालेबाट ८ जना र जनता समाजवादी पार्टीबाट एक जना सदस्य निर्वाचित भइसकेका छन्। सरकारले सिफारिस गर्ने एक जना सदस्यको सिट भने रिक्त रहेको थियो। यसअघि उक्त सिटमा नेकपाका कार्यरत थिए, तर उनको कार्यकाल सकिएको थियो।
अर्याल पूर्वमा रास्वपाका वरिष्ठ नेता का कानुनी सल्लाहकारसमेत रहिसकेका छन्। बालेन मेयर हुँदा उनी उनका सल्लाहकार थिए, तर पछि प्रधानमन्त्री ले उनलाई गृह मन्त्रालयको जिम्मेवारीसहित आफ्नो मन्त्रिपरिषद्मा समावेश गरेकी थिइन्।






