च्याम्पियन्स लिग क्वाटरफाइनलमा ८ टोली तय, प्रतिस्पर्धा झन् रोमाञ्चक

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

चैत ५, २०८२, काठमाडौं-युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता को क्वाटरफाइनल चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ। बुधबार राति सम्पन्न अन्तिम दोस्रो लेगका खेलहरूसँगै अन्तिम ८ टोली निश्चित भएका हुन्।

इंग्लिस क्लब ले टर्कीको लाई ४–० ले हराउँदै समग्रमा ४–१ को जितसहित क्वाटरफाइनलमा प्रवेश गर्‍यो। उक्त खेलमा लिभरपुलका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए।

त्यसैगरी, स्पेनिस क्लब ले इंग्लिस क्लब लाई ७–२ ले पराजित गर्दै समग्रमा ८–३ को फराकिलो अन्तरले क्वाटरफाइनलमा स्थान बनायो।

जर्मन क्लब ले इटालियन क्लब माथि ४–१ को जित निकाल्दै समग्रमा १०–२ को प्रभावशाली नतिजासहित अन्तिम ८ मा स्थान सुरक्षित गर्‍यो।

अर्को खेलमा ले लाई दोस्रो लेगमा ३–२ ले हराए पनि समग्र नतिजामा पछि पर्दै प्रतियोगिताबाट बाहिरियो। एट्लेटिको भने क्वाटरफाइनलमा पुग्न सफल भयो।

अब सेमिफाइनल प्रवेशका लागि र बायर्न म्युनिख, र , बार्सिलोना र एट्लेटिको मड्रिड तथा र लिभरपुलबीच प्रतिस्पर्धा हुने तय भएको छ।

यससँगै च्याम्पियन्स लिगको प्रतिस्पर्धा अब झन् कडा र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

Leave a Comment