मेला भर्न आउने भग्तजनको स्वागतमा कलैयामा ठुलो बैलुन उडाईयो

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 23
पढ्न लाग्ने समय : 1 मिनेट

१६ मंसिर , बारा :बाराको कलैयामा ठुलो बैलुन उडाईएको छ । महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुर स्थित गढीमाई मन्दिरमा जारी श्री गढीमाई पञ्चबर्षिय मेला भर्न आउने भग्तजनहरुको स्वागतमा कलैयाको भरत चोकमा सो बैलुन उडाईएको हो ।कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले गढीमाई मेला भर्न आउने भग्तजनहरुको स्वागतका लागि उतm बैलुन उडाएका हुन ।गढीमाई मेला भर्न भारी संख्यामा नेपाल, भारत लगायतका भग्तनहरु भरत चोकको बाटो भएर आवत जावत गर्ने भएकोले स्वागतमा उतm बैलुन झुण्डयाइएको बताबरण शाखाका अनिल पाण्डेयले बिश्व खबर डट.कम. लाई जानकारी दिएका छन ।

  • An error has occurred, which probably means the feed is down. Try again later.