एसएसपी कृष्ण पगेनीले मानव बेचबिखन ब्युरो प्रमुखको जिम्मेवारी सम्हाले

बिश्व खबर
बिश्व खबर
पढ्न लाग्ने समय : 0 मिनेट

२१ जेठकाठमाडौ : नेपाल प्रहरीका एसएसपी कृष्ण प्रसाद पगेनीले मानव बेचबिखन ब्युरो प्रमुखको कार्यभार सम्हालेका छन ।
केही दिनअघि ब्युरोमा सरुवा भएका एसएसपी पंगेनीले मानव बेचबिखन कार्यालयमा पुगेर कार्यभार सम्हालेका हुन्।

मानब बेचबिखब अनुसन्धान व्युरोमा पगेनीलाई एसपी रुगम कुँवर लगायत प्रहरी अधिकारीहरुले स्वागत गरेका थिए ।
कार्यभार सम्हालदै एसएसपी पंगेनीले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिंदै इमान्दारी पुर्वक कामगर्न निर्देशन दिए ।

Leave a comment