ब्रहमकुमारीद्वारा जेनजी आन्दोलनको शहिदको सम्झनामा दीप प्रज्वलन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 0 मिनेट

बारा – २ असोज ।
ब्रहम कुमारी राजयोग सेवा केन्द्र, कलैयाले जेन–जी आन्दोलनका क्रममा शहादत प्राप्त वीर सहिदहरूको सम्झनामा भरत चौकमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा सहभागीहरूले पाँच मिनेट मौन धारण गर्दै सहिद आत्माको चिर शान्तिको कामना गरेका थिए। श्रद्धाञ्जली कार्यक्रममा सेवा केन्द्र बाराकी सुष्मा बहन, मीरा बहनसहितका ब्रह्मा कुमार–कुमारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Comment