चितवन–३ मा रास्वपाकी भारी मतसहित विजयी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२३ फागुन,चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा (रास्वपा) की उम्मेदवार भारी मतान्तरसहित विजयी भएकी छन्।

निर्वाचन आयोगका अनुसार गौतमले कुल ५९ हजार ५५८ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरिन्। उनकी निकटतम प्रतिद्वन्द्वी ले २० हजार ६१५ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित भइन्।

चितवन–३ मा रास्वपाकी गौतमले प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछि पार्दै जित निकाल्न सफल भएकी हुन्। यससँगै उक्त क्षेत्रमा रास्वपाले महत्वपूर्ण सफलता हात पारेको छ।

Leave a Comment