१८ चैत,बारा-बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा द लर्निङ नेष्ट मोनटेसरी बिधालयको एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ ।
कलैया उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख राजिव यादव र शिक्षा समितिका सदस्य महम्द सागिरले संयुतm रुपमा फिता काटेर सो बिधालयको उद्धघाटन गरेको बिधालयका संचालिका बबी कुमारी चौधरीले जानकारी दिईन । बाल एकता स्कुल नजिकै खुलेको सो बिधालयमा नानी बाबुलाई सुरक्षित, मयालु र सृर्जनात्मक वतावरणमा सिक्दै, खेल्दै पढने खालका बिधालय रहेको हुदा आफना नानी बाबुलाई भर्ना गराउन अभिभावकहरुलाई स्कुलका प्रिन्सिपल कल्पना चौधरीले आग्रह गरेकी थिईन ।
बिधालयमा सफा वतावरणमा अनुभवी तथा प्रशिक्षित शिशिक्षाहरु मर्फत पढाउने प्रवन्ध समेत मिलाएको प्रिन्सिपल चौधरीले भनिन् । नर्सरी, एल केजी र यु केजी सम्मको पढाई पहिलो चरणमा हुनुको साथै डे केयरको सुविधा समेत उपलब्ध रहेको स्कुल कि संचालिका बबिले जानकारी दिईन ।
कार्यक्रमलाई समबोधन गर्दै शिक्षा शाखा प्रमुख यादवले शिक्षाको गुणस्तर प्रभावकारी ढंगले नानीबाबुहरुलाई प्रदान गर्नमा बिधालय तदारुक्ताका साथ अगाडी बढनेमा विस्वास बयतm गरेका थिए ।
कलैयामा द लर्निङ नेष्ट मोनटेसरी बिधालयको शिक्षा शाखा प्रमुख यादवले गरे उद्धघाटन
Leave a Comment
Leave a Comment

