भारत आउन लागेको इरानी विमानमा अमेरिकी हमला, राहत सामग्री बोकेको जहाज क्षतिग्रस्त

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १७ चैत — इरानबाट भारततर्फ उडान भर्ने तयारीमा रहेको एक विमान अमेरिकी हवाई आक्रमणमा परेर क्षतिग्रस्त भएको खबर सार्वजनिक भएको छ।

जानकारी अनुसार को विमान मा पार्क गरिएको अवस्थामा लक्षित भएको थियो। उक्त जहाज जाने तयारीमा थियो।

विमानमा औषधि तथा अन्य अत्यावश्यक राहत सामग्री ल्याउने योजना रहेको बताइएको छ। उडान अघि नै आक्रमण हुँदा मानवीय सहयोगसम्बन्धी प्रयासमा समेत असर परेको देखिन्छ।

युद्ध अझै चर्किँदै

र साथै बीच जारी द्वन्द्व ३१औँ दिनमा पुगेको छ। हालसम्म तनाव कम हुने कुनै स्पष्ट संकेत देखिएको छैन, बरु सैन्य गतिविधि बढ्दो क्रममा रहेको बताइन्छ।

इयूको प्रतिबन्ध थप एक वर्ष

यसैबीच ले इरानविरुद्ध लागू मानवअधिकारसम्बन्धी प्रतिबन्धको अवधि थप एक वर्षका लागि बढाएको छ। अब यी प्रतिबन्धहरू सन् २०२७ अप्रिलसम्म कायम रहनेछन्।

ईयूको निर्णयअनुसार, प्रतिबन्ध सूचीमा रहेका व्यक्ति तथा संस्थाहरूलाई युरोप भ्रमणमा रोक लगाइनेछ र उनीहरूको सम्पत्ति फ्रिज गरिनेछ। साथै, निगरानी वा दमनमा प्रयोग हुन सक्ने प्रविधि तथा उपकरणहरू इरानमा निर्यात गर्न पनि निषेध गरिनेछ।

होर्मुजमा नयाँ रणनीति

उता, इरानले मा नियन्त्रण कडा बनाउने कदम पनि अघि बढाएको छ। नयाँ योजनाअनुसार, उक्त जलमार्ग प्रयोग गर्ने अन्तर्राष्ट्रिय जहाजहरूबाट शुल्क उठाइनेछ भने अमेरिकी र इजरायली जहाजहरूलाई पूर्ण प्रतिबन्ध लगाउने व्यवस्था गरिएको छ।

Leave a Comment