१३ मंसिर, बारा: आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको बारा जिल्ला कमिटी पुनर्गठन भएको छ ।
मान्धर यादवको अध्यक्षमा एक सय २७ सदस्यीय आईटी आर्मी बारा जिल्ला कमिटीको पुनर्गठन भएको हो ।
कमिटीको ईन्चार्जमा सन्दिप साह र सहईन्चार्जमा सुनिताकुमारी देवी रहेकी छन् । कमिटीको उपाध्यक्षमा जयप्रकाश साह, बिनोद पासवान, सोनी शर्मा, अरुण चौधरी, छोटेलाल कुशवाहा र चन्दन साह रहेका छन् ।
यस्तै सचिवमा अनिलकुमार साह, सहसचिवमा निरञ्जन यादव, शनि देवल जयसवाल, अरुण यादव, बिजय साह, दिपेन्द्र साह, शेषनाथ यादव, मिनता कुशवाहा र कोषाध्यक्षमा मुस्कान राय चौधरी रहेका छन् ।
आईटी आर्मी जिल्ला कमिटीको सदस्यहरुमा मञ्जय साह, अशोक कुमार साह, दिपकप्रसाद यादव, नितेश कुमार साह, रामु माझी, चन्दन माझी, बबलु माझी, सुनिल साह, रोश पाटवा, अनर्जित माझी, सुनिल सहनी, अजित सिद्धिकी, अखिलेश साह कानू, सविर सिद्धिकी, नितेश गुप्ता, बृजकिशोर साह, गोविन्द जयसवाल, एमडी जसम, अशोक पटेल, गौरव पाण्ड, निरञ्जन यादव, जितेन्द्र साह बन्दकिशोरप्रसाद साह, रोशन शर्मा, सरोज साह रहेका छन् ।
यसैगरी सदस्यहरुमा चन्दन साह, रविशंकर साह, नितेश साह, विपिन साह, सरोजकुमार साह, सदिन साह, अरुण साह, सुजित साह, सुरेन्द्र साह, प्रेम यादव, अंकुश यादव, दिपक यादव, नागेन्द्र माझी, जयचन्द्र साह, कौशल कुशवाहा, अनिकेत प्रजापति लगायतका सदस्यमा रहेका आईटी आर्मी केन्द्रीय कमिटीका महासचिव नरेश तुरहाले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।



Leave a Reply