८ चैत्र,बारा: गरिमा विकाश बैक कलैयाले शुक्रबार मनोकामना कलेजका विधार्थीहरुलाइ बितिय साक्षरता सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सप्पन्न गरेको छ।
कक्षा ११ र १२ का एकसय जना विधार्थीहरुलाई सहभागी रहेको उक्त कार्यक्रम बैंक के हो, बैंकको इतिहास ,बैंकको प्रकार,चेकको भुक्तानी र किसिम ,ऋण र ऋणको किसिम ,खाता र खाताको किसिम ,बैकको कलोसुची ,वचतले फाइदा लगायतको बारेमा जानकारी गराएको शाखा प्रमुख नन्द किशोर यादवले बताए ।
मोबाइल बैकिक प्रयोग तथा सुरक्षा सम्बन्धमा उक्त प्रशिक्षणमा जानकारी समेत गराएको शाखा प्रमुख यादवले बताए ।
गरिमा विकास बैंकद्वारा विद्यार्थीहरु बितिय साक्षरता सम्बन्धि प्रशिक्षण

Leave a Reply