काठमाडौको प्रदर्शनमा आगलागीमा परी एकजना पत्रकारको मृत्यु

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 24
पढ्न लाग्ने समय : 0 मिनेट
Oplus_131072

१५ चैत, काठमाडौं :  तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।

राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।

Leave a comment