१५ चैत्र,बारा: आफ्नो स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बाराले आज कलैयामा दिप प्रज्जवलन गरेको छ ।
महासंघले आज साँझ कलैयाको भरत चौकमा दिप प्रज्जवलन गरेको हो ।
महासंघको ७० औं स्थापना दिवसको अवसरमा दिप प्रज्जवलन गरिएको हो ।
महासंघका जिल्ला उपाध्यक्ष पन्नालाल दासको नेतृत्व र केन्द्रिय सदस्य सिकेन्द्र पासवानको प्रमुख आतिथ्यतमा दिप प्रज्जवलन गरिएको हो ।
स्थापना दिवसको अवसरमा बारा महासंघद्वारा कलैयामा दिप प्रज्जवलन

Leave a Reply