वीरगन्जमा कर्फ्यु जारी

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 31
पढ्न लाग्ने समय : 0 मिनेट

३० चैत्र ,वीरगन्ज : दुई समुदाय वीचको झडपका कारण स्थिती तनावग्रस्त बनेपछि वीरगन्जमा आज साँझदेखि कर्फ्यु लागेको छ ।
स्थानीय प्रशासनले साँझ साढे ६ बजेदेखि भोली मध्याह्न १२ बजे सम्मकालागि कर्फ्यु लगाएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

Leave a comment