२६ असार,बारा: कलैया बजारमा रहेको हनुमान मन्दिर नजिकै रहेको श्री गढीमाई ईलोक्ट्रोनिकको ८ औ बर्ष पार गरि ९ औ बर्षमा प्रवेश गरेको अवश्रमा बार्षिक उत्सव मनाएको छ ।
श्री गढीमाई ईलोक्ट्रोनिकका प्रोप्राईटर बिजय स्वर्णकारले केक काटेर बार्षिक उत्सव मनाएको हो । सो अवश्रमा डिलरका संचालक मिठलेस स्वर्णकार, सामसुङका प्रतिनिधी बृजेश चौधरी, हिमस्टारका अजव बिक्रम बिष्ट, सर्भिस ईन्चार्ज शाभितलाल चौधरी, हलास फाईनाईन्सका लौन अधिकृत राजकिशोर साह, नितिन ओझा, बिक्रेता रमेश कुसवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक चन्दन स्वर्णकार लगायतको सहभागिता रहेको थियो ।
श्री गढीमाई ईलोक्ट्रोनिकले सामसुङ, हिमस्टरा, हुन्डाई, यशोदा, बाल्टा«, बेटर, डाईसुके, लगायत ईलोक्टा«ोनिक समानहरुहरु सुपथ मुल्यमा बिक्री वितरण हुन्छ भने एक्चेन्जको पनि सुविधा रहेको छ । ईएमआई शुन्य प्रतिशत ब्याज दरमा आधी घन्टामा चाहेको समानउपलब्ध गराउने हिसावले सेवा प्रदान भईरहेको संचालक स्वर्णकारले बताए ।
एलिडि, फ्रिज, डिफ्रिज, एसी, बासिङ, भैकुम किलर, माईको ओभेन, मोबाईल लगायतका समानहरु पाईने गरेको संचालक स्वर्णकारले जानकारी गराए ।



Leave a Reply