BishwaKhabar.ComBishwaKhabar.Com
  • होमपेज
  • समाचार
    • देश
    • अन्तर्राष्ट्रिय
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • लेख / विचार
  • खेल समाचार
  • मनोरंजन
  • सुचना / प्रविधी
  • स्वास्थ्य
  • टुल्स
    • नेपाली डेट कन्भर्टर
    • प्रिती टु युनिकोड
    • युनिकोड टु प्रिती
    • नेपाली युनिकोड
    • विनिमय दर
    • नेपाली राशिफल
    • नेपाली क्यालेण्डर
पढ्दै बारामा ९० लाख बराबरको अवैध सामानसहित दुई ट्रक नियन्त्रणमा
समाचार नोटिफिकेशन थप
Font Resizerअ-आ
BishwaKhabar.ComBishwaKhabar.Com
Font Resizerअ-आ
  • हेडलाईनहेडलाईन
  • ताजा अपडेटताजा अपडेट
  • लोकप्रीयलोकप्रीय
  • होमपेज
  • समाचार
    • देश
    • अन्तर्राष्ट्रिय
    • समाज
    • अपराध
  • राजनीति
  • अर्थ समाचार
  • लेख / विचार
  • खेल समाचार
  • मनोरंजन
  • सुचना / प्रविधी
  • स्वास्थ्य
  • टुल्स
    • नेपाली डेट कन्भर्टर
    • प्रिती टु युनिकोड
    • युनिकोड टु प्रिती
    • नेपाली युनिकोड
    • विनिमय दर
    • नेपाली राशिफल
    • नेपाली क्यालेण्डर
हामिलाइ पछ्याउनु होस
देश

बारामा ९० लाख बराबरको अवैध सामानसहित दुई ट्रक नियन्त्रणमा

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
२०८२ भाद्र २३, सोमबार २०:५२
शेयर
पढ्न लाग्ने समय : 1 मिनेट
4.5k
शेयर
FacebookTwitterSubscribe

बारामा प्रहरीले ९० लाख रुपैयाँ बराबरको अवैध सामानसहित दुई ट्रक नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार विशेष सूचनाका आधारमा प्रहरी चौकी पथलैयाबाट खटिएको टोलीले मिति २०८२ भदौ २३ गते बिहान ३:४० बजे जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चौकमा चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेका दुई ट्रक रोकेको थियो।

चेकजाँचका क्रममा ट्रकमा रहेको सामान बिलबिजक भन्दा फरक पाइएको र त्यसको अनुमानित मूल्य ९० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

ना ३ ख ७९८४ नम्बरको ट्रकमा दाना, ह्वाइट सिमेन्ट, केमिकल, जुत्ता र हार्डवेयर सामग्रीलगायतका खुद्रा सामान बरामद भएको छ। यस ट्रकमा भेटिएको सामानको अनुमानित मूल्य करिब ३० लाख रुपैयाँ रहेको छ।

प्र.०३–००२ ख १२१२ नम्बरको ट्रकमा चाउचाउ, सुतकेस, मोबिल र औषधि (मेडिसिन) बरामद भएको छ। यस ट्रकमा भेटिएको सामानको अनुमानित मूल्य करिब ६० लाख रुपैयाँ रहेको छ।

दुवै ट्रक तथा बरामद सामानलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय, पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी0
दुःखी0
अचम्मित0
आक्रोशित0
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सञ्चारगृहअगाडि शंकास्पद पार्किङप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिन र कारबाहीको माग
समाचार हेडलाईन
लगातार वर्षापछि मुग्लिन–नारायणगढ सडक पूर्ण अवरुद्ध, पहिरो पन्छाउन कठिन
समाचार हेडलाईन
नौबुँदे सहमतिपछि गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि
समाचार हेडलाईन
स्वास्थ्यकर्मी ज्ञानसागर चौधरीको निधनप्रति शोक, महागढीमाई नगरपालिकामा आज सार्वजनिक बिदा
समाचार
छाताको अभाव र वर्षाले रोकियो मिटरब्याज पीडितको काठमाडौं मार्च
समाचार हेडलाईन
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती, देश–विदेशमा विविध कार्यक्रम
समाचार हेडलाईन
थाइल्याण्डको पबमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६३ घाइते
अन्तर्राष्ट्रिय

सम्बन्धित खवर

देशहेडलाईन

बाराका प्रमुख जिल्ला अधिकारीको रूपमा बसन्त अधिकारी आउँदै

देशसमाचारसमाज

बारामा पत्रकारमाथि कुटपिट, दोषीलाई कारबाही गर्न माग

२०८२ भाद्र ३१, मंगलवार १५:३६
देशराजनीति

सम्पूर्ण तहमा नयाँ व्यवस्था स्थापना गर्न जेनजीको आग्रह

देशहेडलाईन

मल खरिद, विक्री एवं वितरण एकद्धार प्रणालीबाट गर्दै कृषि मन्त्रालय

BishwaKhabar.Com
  • प्रेस काउन्सिल सूचीकरण नम्वर : ४२८०-२०८०/८१
  • सुचना विभाग दर्ता नम्वर : ४३०१-२०८०/८१
  • ठेगाना : कलैया–८, बारा
  • ईमेल : bmpmedianepal@gmail.com

फेसबुकमा हामी

Bishwa Khabar

हाम्रो टिम

  • अध्यक्ष : राकेश पाण्डेय
  • सम्पादक : जयनारायण प्रसाद यादव
  • अतिथी सम्पादक : भोजराज भटराई
  • संवाददाता : एमपी यादव
  • कानुनी सल्लाहकार : सुर्यजित कुमार सिंह

© २०२३ Bishwakhabar.com सर्वाधिकार सुरक्षित । डिजाईन : अरुण कुमार साह

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?