नेपाल प्रहरीको नक्साल प्रेट्रौल पम्प सञ्चालनमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 0 मिनेट

काठमाडौं-२६ भदौ ।
नेपाल प्रहरी हेडक्वाटर नक्साल अगाडि रहेको पेट्रोल पम्प आज बिहीबारबाट सञ्चालनमा आएको छ।
जेनजी प्रदर्शनको क्रममा बन्द रहेको उक्त पम्प सञ्चालनमा ल्याइएको नेपाल प्रहरीले जनाएको छ।
प्रदर्शनका क्रममा धेरै प्रहरी कार्यालयमा तोडफोड, आगजनी भएका थिए र अहिलेसम्म ३ जना प्रहरीको ज्यान गएको छ।

Leave a Comment