हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 48
पढ्न लाग्ने समय : 1 मिनेट

हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

साधारण सभा प्रयोजनका लागि माघ १४ गते बुक क्लोज गर्ने भएको छ ।

गत वर्षको नाफाबाट यस इन्स्योरेन्सले ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.३७ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले माघ २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा बानेश्वर ब्यांकेट थापागाँउ काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

ट्याग्स :