बारामा एकजना तीर्थ यात्रीको मृत्यु

बिश्वखबर
बिश्वखबर
पढ्न लाग्ने समय : 1 मिनेट

२० फागुन, बारा: भारतको धार्मिक तीर्थस्थल अयोध्या पुगि  बाराको काटधाट्मा शिव मन्दिरमा जल अर्पण गर्न फर्कदै गरेका १ जना कवरथुवाको आइतबार बिहान निधन भएको छ।
महागढिमाइ नगरपालिका वार्ड नम्बर ६ लक्षुमनवा टोलका ७५ वर्षमा गणेश प्रसादको कुशवाहाको निधन भएको हो । कुश्वाहा
करिब २५ दिन अधि धार्मिक यात्रामा निस्केका थिए।विभिन्न धर्मिक यात्रा सकाएर भारतको आदापुर बाट पैदल फर्किने क्रममा क.उ.न.पा.१२ स्थिति नेरा आधारभूत विधयालयमा विश्राम(धिरा) भएका थिए।
करिब १०० जनाको ग्रुपमा रहेका उनी  (कावरथुवा)राती खान खाइ सुतेका थिए।बिहान नित्यक्रम सकि नुहाइ धुवाइ पुजापाठ गरि सके पछि उनी एकासी बिरामी हुँदा बिधयालय हात भित्र निधन भएको विधालयका प्रधानाध्यापक राजकिशोर सहनीले बताउनु भयो। मृतक कुश्वाहाका ५ जना छोरा रहेका छन।

Leave a comment