समाचार

समाचार

सर्लाही कांग्रेसका कार्यवाहक सभापति र क्षेत्रीय सभापतिले दिए राजीनामा

सर्लाही, असोज २ । नेपाली कांग्रेस सर्लाहीमा पार्टीको क्रियाशील सदस्यता वितरण तथा…

बिश्वखबर डेस्क

स्थानीय तह निर्वाचन फागुनमै गराउने तयारी, आयोगले थाल्यो आन्तरिक तयारी

काठमाडौं, असोज २ । निर्वाचन आयोगले आगामी फागुनको अन्तिम साताभित्र स्थानीय तहको…

बिश्वखबर डेस्क

नेपाली कांग्रेस बाराको वडा अधिवेशन भोलिदेखि, जिल्ला कार्यसमितिको विस्तारित बैठक सम्पन्न

बारा, असोज २ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बाराका १६७ वटै वडामा…

बिश्वखबर डेस्क

असोज ३ र ४ गतेको वडा अधिवेशनमा सहभागी नहुन कांग्रेस बाराका सभापति यादवको आग्रह

बारा, २ असोज-नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवले पार्टीको आधिकारिक निर्णयअनुसार…

बिश्वखबर डेस्क

बालिका बलात्कार आरोपमा ६० वर्षीय वृद्ध पक्राउ, स्थानीयको विरोधपछि प्रहरीले बल प्रयोग गर्‍यो

बारा, असोज १ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वासिरामा ५ वर्षीया बालिकामाथि बलात्कार…

बिश्वखबर डेस्क

इटहरीमा डिभाइडरमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

सुनसरी, असोज २ । सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको…

बिश्वखबर डेस्क

बाढीपछिको पुनर्निर्माण र आर्थिक सहकार्यमा नेपाल–भारत अर्थमन्त्रीबीच छलफल

काठमाडौं, असोज १ । नेपालका अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतका अर्थमन्त्री निर्मला…

बिश्वखबर डेस्क

बागमतीमा १३४ दरबन्दी कटौती, कार्यालयको संख्या १८० कायम

हेटौँडा, असोज १ । बागमती प्रदेश सरकारले प्रदेश सरकारअन्तर्गतका कार्यालय तथा निकायको…

बिश्वखबर डेस्क

सहकारी ऋणको ब्याजमा नयाँ सीमा, अब १३ प्रतिशतभन्दा बढी लिन नपाइने

काठमाडौं, असोज १ । सहकारी संस्थाले सदस्यलाई दिने ऋणमा अब १३ प्रतिशतभन्दा…

बिश्वखबर डेस्क

मन्त्रिपरिषद्का ६ निर्णय सार्वजनिक, साउदीमा मृत्यु तथा घाइते नेपालीलाई कानुनी सहायता दिने

काठमाडौं, भदौ ३१ । सरकारले साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली…

बिश्वखबर डेस्क