सरकारी कार्यालयको समय बिहान ९ देखि साँझ ५ बजेसम्म कायम

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 0 मिनेट

काठमाडौं, चैत २२ – सरकारले सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय लिएको हो। प्रवक्ता सस्मित पोखरेलका अनुसार, भोलि (चैत २३ गते) देखि यो समयावधि लागू हुनेछ।

सरकारले शैक्षिक संस्थाबाहेकका कार्यालयहरूमा यो समय लागू हुने बताएको छ।

Leave a Comment