निर्वाचनको तयारीबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको जानकारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २० फागुन २०८२ – प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले राष्ट्रपतिलाई निर्वाचनको समग्र तयारी, सुरक्षा प्रबन्ध र समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराएकी छन्।

राष्ट्रपति सँग राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा प्रधानमन्त्री ले निर्वाचनको व्यवस्थापन, सुरक्षा तयारी र आवश्यक समन्वयबारे ब्रिफिङ गरेकी हुन्।

राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार भेटमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा केन्द्रित छलफल भएको थियो।

देशभर बिहीबार प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ। ले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ भने ले सुरक्षा व्यवस्थालाई उच्च सतर्कतामा राखिएको बताएको छ।

Leave a Comment