रवि लामिछानेको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा, अर्को सुनुवाइ पर्सि

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछाने  माथि दायर सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अभियोगपत्र फिर्ताविरुद्ध परेको रिटमाथि मंगलबार पनि सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखिएको छ।

अब उक्त मुद्दाको सुनुवाइ बिहीबारका लागि तोकिएको छ।

का न्यायाधीशद्वय र को इजलासमा सोमबारदेखि यो रिटमाथि निरन्तर सुनुवाइ भइरहेको हो।

महान्यायाधिवक्ता ले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीन सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।

उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता , कानूनका विद्यार्थी र ले रिट दायर गरेका हुन्।

Leave a Comment