विमानस्थलमा यात्रु तानातान गर्ने १८ जना पक्राउ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 0 मिनेट

२१ चैत, काठमाडौं । बाट १८ जना पक्राउ परेका छन् । उनीहरूलाई गएराति प्रहरीले नियन्त्रणमा लिएको हो ।

यात्रु तानातान गरेको आरोपमा विमानस्थल क्षेत्रबाट १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी ले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा ट्याक्सी चालक तथा होटलका प्रतिनिधि रहेको प्रहरीले जनाएको छ । साथै, सोही क्रममा गुण्डागर्दीमा संलग्न अन्य व्यक्तिहरूलाई पनि ठूलो संख्यामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।

Leave a Comment