एमालेपनि मधेस सरकारबाट बाहिरियो

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 32
पढ्न लाग्ने समय : 0 मिनेट
Oplus_131072

३० वैशाख, जनकपुरधाम : नेकपा एमाले मधेस सरकारबाट बाहिरिएको छ ।

एमालेबाट मधेश सरकारका मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल र राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले आज आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।

यसअघि आइतबार नै नेकपा माओवादी केन्द्रबाट मन्त्री भएका भरतकुमार साह र युवराज भट्टराईले पनि मधेश सरकारबाट राजीनामा दिइसकेका छन् ।