मन्त्रिपरिषद्को बैठक आज बस्न लागेको छ। बैठक बिहान ११ बजेका लागि तय गरिएको छ।
प्रधानमन्त्री वालेन्द्र शाह ले आह्वान गरेको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चालन हुने जनाइएको छ।
बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
आज मन्त्रिपरिषद्को बैठक बस्दै
Leave a Comment
Leave a Comment



