काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल ले सङ्खुवासभाका प्रकाश अधिकारीलाई संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गरेका छन्।
सभामुख डोलप्रसाद अर्याल को सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम अधिकारीलाई उक्त पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार प्रतिनिधिसभा सचिव पद रिक्त भएपछि अधिकारीलाई जिम्मेवारी दिइएको हो। यसअघि हर्कराज राईलाई सो पदबाट मुक्त गरिएको थियो।
नवनियुक्त सचिव अधिकारीले अब प्रतिनिधिसभाको प्रशासनिक तथा संसदीय कामकारबाही
प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारी नियुक्त
Leave a Comment
Leave a Comment






