टिकटक प्रतिबन्ध हटाउने सरकारको निर्णय

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 46
पढ्न लाग्ने समय : 0 मिनेट

६ भदौ, काठमाडौं : सरकारले सामाजिक सञ्जाल टिकटकमा लगाएको प्रतिबन्ध हटाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले टिकटकमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २७ कात्तिक २०८० मा टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

  • An error has occurred, which probably means the feed is down. Try again later.