५ पुस, चितवन : चितवनमा सशस्त्र प्रहरीले आज जरायोको सिङ्ग बरामद गरेको छ ।
सशस्त्र प्रहरीले चितवनको माडी नगरपालिका वडा नम्बर-५ छरछरे सोमेस्वर सामुदायिक वनबाट सिङ्ग बरामद गरेको हो ।
सशस्त्र प्रहरी नायब उपरीक्षक शम्भु कटवालको कमान्डमा गएको गस्ती टाेलिले ३ थान (अखाटाेपहार) जरायोको सिङ फेला पारेको हो ।
बरामद गरिएको सिङ्ग आवश्यक कार्बाहीकोलागी चितवन् राष्ट्रिय निकुञ्ज अन्तरगतको मध्यवर्ती क्षेत्र बघौडा उपभोक्ता समिति माडीमा बुझाएको छ ।