जे गर्छु राम्रै गर्छु: सिमराका डीएसपी जोशी

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

२६ जेठ,बारा: इलाका प्रहरी कार्यालयका सिमरा बाराका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जे गर्छु राम्रो गर्छु कानुन बमोजिम गर्छु बताएका छन ।

आज आफनो कार्यकक्षमा  पत्रकार भेटघाट तथा परिचात्ममक कार्यक्रममा उनले यस्तो बताएका हुन ।
लागुपदार्थ नियन्त्रणका लागि सामुदायमा जनचेतना कार्यक्रम गर्ने बताउदै युवाहरूलाई लागुऔषधको लतमा लागन नदिने आफनो प्रयास रहने उनले बताए ।
पुस्ट्याइ गरेर सत्यतथ्य समाचार सम्प्रेषण गर्न उक्त अवसरमा डीएसपी जोशीले पत्रकारहरुलाइ आग्रह गरे ।
आफू रहुन्जेल सेवाग्राहीको अपेक्षालाई निराशमा नबदल्ने प् जोशीले बताए ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदीको समेत उपस्थिति रहेको थियो ।

Leave a Comment