संविधानसभा सदस्य गुप्ता र पुर्व प्रदेश सभा सदस्य साह गरे जनमत पार्टीमामा प्रवेश

बिश्व खबर
पढ्न लाग्ने समय : 1 मिनेट

५ श्रावण,बारा: संविधानसभा सदस्य प्रमोद गुप्ता आज जनमत पर्टीमा प्रवेश गरेका छन ।
कलैया स्थित एक होटलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा गुप्ता जनमत पार्टीमा प्रवेश गरेका हुन ।
गुप्तासंगै मधेस प्रदेश सभाका पुर्व सदस्य पारस साहपनि जनमत पार्टीमा प्रवेश गरेका हुन ।
दुबैजना नेता अशोक राई नेतृत्वको जसपा नेपाल पार्टी परित्याग गरेर जनमतमा प्रवेश गरेका हुन ।
गुप्ता र साहलाई जनमत पार्टीका केन्द्रिय अध्यक्ष डाक्टर सिके राउत र मधेस प्रदेशका मुख्यमन्त्री सतीष कुमार सिंहले फुलमाला लगाएर पार्टी प्रवेश गराएका हुन ।
गुप्ता र साहको प्रवेशले जनमत पार्टी बारामा बलियो हुने दाबी नेताहरुले गरेका छन ।

Leave a Comment