प्रधानमन्त्री कार्कीले खोलिन् नयाँ सामाजिक सञ्जाल

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

असोज १९, २०८२, आइतबार – काठमाडौं
विश्व खबर

प्रधानमन्त्री सुशीला कार्कीले नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याएकी छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिँदै बताएको छ कि उनले फेसबुक, एक्स (पूर्व ट्विटर) र इन्स्टाग्राममा आधिकारिक खाता खोलेकी छिन्। कार्यालयको विज्ञप्ति अनुसार, प्रधानमन्त्री कार्कीको आधिकारिक सामाजिक सञ्जाल खाता यस प्रकार छन्:

एक्स: @PMसुशीलाकार्की

फेसबुक: पीएम सुशीला कार्की

इन्स्टाग्राम: pm.सुशीला.कार्की

प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत जनतासँग प्रत्यक्ष संवाद गर्न र सरकारी कामकाजको जानकारी साझा गर्न यो कदम उठाएकी बताइएको छ।

Leave a comment