२१ कार्तिक ,काठमाडौँ । हङकङमा जारी टी–२० कप क्रिकेट प्रतियोगितामा नेपाल आज शुक्रबार एक मात्र खेल खेल्ने भएको छ।
प्रतियोगितामा कुल १० खेल आज हुने कार्यक्रम रहेको छ। नेपालले भने आज आफ्नो एक मात्र खेल खेल्नेछ।
यो प्रतियोगितामा समूह सीमा भारत, कुवेत र पाकिस्तान रहेका छन् भने समूह डीमा आयोजक हङकङसँगै बंगलादेश र श्रीलंका छन्।
नेपालले शनिबार दक्षिण अफ्रिका, हङकङ र कुवेतसँगका खेलहरू खेल्ने तालिका रहेको छ।



Leave a Reply