फरार प्रतिवादी पक्राउ

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 50
पढ्न लाग्ने समय : 0 मिनेट

१९ फागुन, बारा : बारा प्रहरीले १ जना प्रतिवादीलाई शुक्रवार नियन्त्रणमा लिएको छ ।

प्रहरी कारवाहीको सिलसिलमा शुक्रबार ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीलेबारा जिल्ला अदालत, कलैयाबाट बैंकिङ कसुर चालु मुद्दामा वरदात पश्चात फरार रहेको खोजतलास गरी लुकिछिपि बसेको अवस्था प्रसौनी गाउपालिका वार्ड न ४ खुटवा बस्ने वर्ष ५४ का सिकिन्द्र कलवारलाई पक्राउ गरी कानूनी प्रकृया अगाडि बढाईएको प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्योपानेले बताउनु भयो।

  • An error has occurred, which probably means the feed is down. Try again later.